लेख

भीडभित्रको म : एउटा बाँच्दै गरेको ‘एक्लो’ कथा 

आर्यघाटबाट फर्किएपछि केही समय लाग्यो म एक्लो छैन भन्ने भ्रमलाई चिर्न।तर, जब म आफ्नो घरको ढोका खोल्छु, बाहिरको अँध्यारो भन्दा […]

भीडभित्रको म : एउटा बाँच्दै गरेको ‘एक्लो’ कथा  Read Post »

tyodin
Poems

त्यो दिन आउला या नआउला

सपना, सपनामै सीमित छन्त्यो दिन आउला या नआउला,समय बताउला। मनका पिरहरूलेकहिले गति छोला,कहिले शीतलता छाउला। त्यो बाटो महक्याउलाया फेरि शून्यतामा

त्यो दिन आउला या नआउला Read Post »

me
Poems

बिना सफर,बिना मन्जिलकोएउटा बाटो हुन चाहन्छु म,जहाँ कसैको पैतालाको छाप नहोस्,त्यो सुनसानमा रमाउन चाहन्छु म। कतै टाढा कुनै जङ्गलको काखमाबनमान्छे

Read Post »

Poems

म को हुँ ?

कसैले भने मान्छे हुँ म,सृष्टिको एक सुन्दर रचना,कसैले भने व्यर्थ छु म,केवल एक रित्तो सपना । परिभाषा खोज्दा खोज्दै,परिचय नै

म को हुँ ? Read Post »

Poems

लथालिङ्ग जीवन

रुझेका आँखा, फाटेको मनजलिरहेको सम्बन्धरागको रापले तन बदनघायल छ मुटुआँधि-तुफान छ मन-मौसम | हारेको जिन्दगी, दु:खी जीवनअबुझ छे प्रेमिकास्वार्थी छ

लथालिङ्ग जीवन Read Post »

लेख

आमाको रंग

” माँ ” एउटा शब्द मात्र होइन, सम्पूर्ण अस्तित्वको पहिलो रेखा।बदलिएका मौसमले आकाश रित्तो बनाउँदा, अन्धकारले मन भताभुङ्ग पार्दा, छोराका

आमाको रंग Read Post »

Poems

बेली-उनि

बेली – एक झल्को जिन्दगीगो धेग्याँ ,उ घरगा कोठाउडी गुन-गुनाउन लाग्यागी छि |उज्याला छाती भरी, अध्याँरो भोगाई,मायागा फुल फुलाउन लाग्यागी

बेली-उनि Read Post »

Dinesh Bhandari
Poems

गरिब

म गरिब हुँ, म नै हरेक ठाउँ छुजहाँ चुहिने छानोको टप टपलेदैनिक जीवनको गुनासो लेख्छ,जहाँ चिसोले रातभरकाँपिरहेको शरीरलाई कठोर प्रश्न

गरिब Read Post »

Scroll to Top