म को हुँ ?
कसैले भने मान्छे हुँ म,सृष्टिको एक सुन्दर रचना,कसैले भने व्यर्थ छु म,केवल एक रित्तो सपना । परिभाषा खोज्दा खोज्दै,परिचय नै […]
कसैले भने मान्छे हुँ म,सृष्टिको एक सुन्दर रचना,कसैले भने व्यर्थ छु म,केवल एक रित्तो सपना । परिभाषा खोज्दा खोज्दै,परिचय नै […]
रुझेका आँखा, फाटेको मनजलिरहेको सम्बन्धरागको रापले तन बदनघायल छ मुटुआँधि-तुफान छ मन-मौसम | हारेको जिन्दगी, दु:खी जीवनअबुझ छे प्रेमिकास्वार्थी छ
बर्षौ भैसके छ है “हजुरआमा” हजुर संग भेट नभएको। भेट्न मन नै नलागेको त होइन तर जिन्दगीको भाग दौडले र