मनभित्रको आकाश
मनभित्रै खुशी, मनभित्रै पीडा गुम्सिए झैँ लाग्छ मलाई,यो आकाश र मेरो मन एउटै स्वरमा बाँधिए झैँ लाग्छ मलाई।आकाश जति विशाल
मनभित्रै खुशी, मनभित्रै पीडा गुम्सिए झैँ लाग्छ मलाई,यो आकाश र मेरो मन एउटै स्वरमा बाँधिए झैँ लाग्छ मलाई।आकाश जति विशाल
सपना, सपनामै सीमित छन्त्यो दिन आउला या नआउला,समय बताउला। मनका पिरहरूलेकहिले गति छोला,कहिले शीतलता छाउला। त्यो बाटो महक्याउलाया फेरि शून्यतामा
त्यो दिन आउला या नआउला Read Post »
कसैले भने मान्छे हुँ म,सृष्टिको एक सुन्दर रचना,कसैले भने व्यर्थ छु म,केवल एक रित्तो सपना । परिभाषा खोज्दा खोज्दै,परिचय नै
रुझेका आँखा, फाटेको मनजलिरहेको सम्बन्धरागको रापले तन बदनघायल छ मुटुआँधि-तुफान छ मन-मौसम | हारेको जिन्दगी, दु:खी जीवनअबुझ छे प्रेमिकास्वार्थी छ