dineshbhandari

Stories, लेख

बाजे, तमि अझ मेरा संसारमी छौ ।

२०७२ साल फागुन ९ गते, म काठमाडौंको डिल्लीबजारस्थित एउटा होस्टेलमा बसिरहेको थिएँ। सामान्य दिनजस्तै दिन बितिरहेको थियो। घरबाट फोन आयो। […]

बाजे, तमि अझ मेरा संसारमी छौ । Read Post »

Poems

बा

मन्दिरको ढुङ्गा पूजेरके पाउँथेँ र म, बा?जब साक्षात् भगवान्घरकै आँगनमादिनभरि यता-उता हिँड्नुहुन्छ त। तपाईंको निधारबाट झर्ने पसिनासाधारण पसिना होइन, बा,त्यो

बा Read Post »

Stories, लेख

चाहनाको भीडमा हराएको शान्ति

समाजले हामीलाई ईन्जिनियर, डाक्टर, म्यानेजर वा आदि भनेर चिन्छ। यिनै पद र परिचयलाई नै हामी वास्तविक पहिचान ठान्छौँ। तर साँझपख

चाहनाको भीडमा हराएको शान्ति Read Post »

Stories, लेख

भीडभित्रको म : एउटा बाँच्दै गरेको ‘एक्लो’ कथा 

आर्यघाटबाट फर्किएपछि केही समय लाग्यो म एक्लो छैन भन्ने भ्रमलाई चिर्न।तर, जब म आफ्नो घरको ढोका खोल्छु, बाहिरको अँध्यारो भन्दा

भीडभित्रको म : एउटा बाँच्दै गरेको ‘एक्लो’ कथा  Read Post »

tyodin
Poems

त्यो दिन आउला या नआउला

सपना, सपनामै सीमित छन्त्यो दिन आउला या नआउला,समय बताउला। मनका पिरहरूलेकहिले गति छोला,कहिले शीतलता छाउला। त्यो बाटो महक्याउलाया फेरि शून्यतामा

त्यो दिन आउला या नआउला Read Post »

me
Poems

बिना सफर,बिना मन्जिलकोएउटा बाटो हुन चाहन्छु म,जहाँ कसैको पैतालाको छाप नहोस्,त्यो सुनसानमा रमाउन चाहन्छु म। कतै टाढा कुनै जङ्गलको काखमाबनमान्छे

Read Post »

Scroll to Top