January 2026

Stories, लेख

भीडभित्रको म : एउटा बाँच्दै गरेको ‘एक्लो’ कथा 

आर्यघाटबाट फर्किएपछि केही समय लाग्यो म एक्लो छैन भन्ने भ्रमलाई चिर्न।तर, जब म आफ्नो घरको ढोका खोल्छु, बाहिरको अँध्यारो भन्दा […]

भीडभित्रको म : एउटा बाँच्दै गरेको ‘एक्लो’ कथा  Read Post »

tyodin
Poems

त्यो दिन आउला या नआउला

सपना, सपनामै सीमित छन्त्यो दिन आउला या नआउला,समय बताउला। मनका पिरहरूलेकहिले गति छोला,कहिले शीतलता छाउला। त्यो बाटो महक्याउलाया फेरि शून्यतामा

त्यो दिन आउला या नआउला Read Post »

me
Poems

बिना सफर,बिना मन्जिलकोएउटा बाटो हुन चाहन्छु म,जहाँ कसैको पैतालाको छाप नहोस्,त्यो सुनसानमा रमाउन चाहन्छु म। कतै टाढा कुनै जङ्गलको काखमाबनमान्छे

Read Post »

Poems

म को हुँ ?

कसैले भने मान्छे हुँ म,सृष्टिको एक सुन्दर रचना,कसैले भने व्यर्थ छु म,केवल एक रित्तो सपना । परिभाषा खोज्दा खोज्दै,परिचय नै

म को हुँ ? Read Post »

Scroll to Top